Live on
Your Voice, Your Power
काठमाडौं- गत असार ३१ गते प्रधामन्त्रीमा पदमा फर्किन सफल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब दुईतिहाइ बहुमत छ । देशकै ठूलो दल नेपाली कांग्रेसकोसमेत साथ पाएका ओली आफ्नो पहिलो र दोस्रो कार्यकालमा जसरी काम गर्न सकिरहेका छैनन् । दोस्रो कार्यकालयमा भौतिक पूर्वाधार निर्माणमा उपलब्धि देखाउन सकेका उनी यो कार्यकालमा विचलित भएको जस्तो देखिन्छन् ।…