Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शिक्षामन्त्री नियुक्तिको तयारी गरेका छन् । नेकपा एमालेकी नेतृ विद्या भट्टराईले राजीनामा दिएपछि उनी नयाँ शिक्षामन्त्री नियुक्तिको तयारीमा जुटेका हुन् । प्रधानमन्त्री ओलीले नयाँ शिक्षामन्त्री नियुक्तिको तयारी गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शीतल निवासमा फोन गरेर शपथको तयारी गरिदिन भनेको छ । शिक्षक आन्दोलन २० औँ दिनमा पुगेको अवस्थामा…