शिक्षा « Khabarhub

सत्ताधारी नै निजी विद्यालयका संरक्षक !

काठमाडौं– संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफलका लागि गठन गरेको उपसमिति निजी लगानीका विद्यालयबारे मौन बसेको छ । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले आइतबार समितिलाई बुझाएको प्रतिवेदन निजी लगानीका विद्यालयहरू शैक्षिक गुठीअन्तर्गत स्थापना र सञ्चालनको व्यवस्था गर्ने प्रस्तावमा मौन देखिएको छ…