Live on
Your Voice, Your Power
काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी रहेको छ । यही चैत २० गतेदेखि आन्दोलन सुरु गरेका शिक्षकहरूले शैक्षिक हड्ताल गर्दै माइतीघर–नयाँबानेश्वर क्षेत्रमा आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् । सरकारले आजदेखि नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सर्कुलर गरे…