शिक्षा « Khabarhub

भिसा नलागेका विद्यार्थीको करोडौँ रकम राज्यको कब्जामा

काठमाडौं – एमएसी अध्ययन निम्ति गोरखाकी एक विद्यार्थीले नेपालको शिक्षा मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएर अध्ययन निम्ति अमेरिका जान दुई पटकसम्म प्रयास गरिन् । त्यहाँको विश्वविद्यालयमा अध्ययन गर्न भर्ना स्वीकृत हुनुअगावै ३० लाख नेपाली रुपैयाँ जम्मा गरेर आवेदन प्रक्रिया अघि बढाउनुपर्ने रहेछ । त्यसैअनुसार ती विद्यार्थीले एनएमबी बैंकमार्फत् अमेरिकी विश्वविद्यालयको खातामा ३० लाख रुपैयाँ…