Live on
Your Voice, Your Power
काठमाडौं– शिक्षकको आन्दोलनका बीच पनि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको तयारी गरेको जनाएको छ । बोर्डले बुधबार सूचना जारी गर्दै सबै विद्यार्थीलाई परीक्षाको तयारीमा लाग्न र अभिभावक तथा अन्य सरोकारवाला पक्षले समन्वय र सहयोग गर्ने अपेक्षा व्यक्त गरेको छ । बोर्डले आफ्नो पेसागत हकहित र सुरक्षासँगै आफ्ना विद्यार्थीको भविष्यको लागि उत्तरपुस्तिका परीक्षण र…