शिक्षा « Khabarhub

शिक्षा विधेयक चाँडै आउँछ, आन्दोलनमा बसिहरहनु पर्दैन : प्रधानमन्त्री

रुपन्देही – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा ऐन चाँडै ल्याउन सरकार तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनु नपर्ने बताएका छन् । नेकपा एमाले रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभामा बोल्दै उनले आफू नेतृत्वको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुुन्ने खालको सरकार भएकाले आन्दोलनमा रहिरहन नपर्ने बताएका हुन् । ‘समस्याहरू छन् । तर,…