Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) र काठमाडौं विश्वविद्यालय अन्तर्गत कन्टिन्युइङ एण्ड प्रोफेशनल एजुकेशन सेन्टर (सिपीइसी) को सहकार्यमा चैत २० देखि २२ गतेसम्म पूर्वप्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न भएको छ। उक्त कार्यशालामा देशभरका पूर्वप्राथमिक शिक्षाका विज्ञ, निजी विद्यालयका संस्थापक प्रिन्सिपलहरू तथा काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहेको थियो । कार्यशालाको उद्देश्य…