शिक्षा « Khabarhub

राजेशकाजी श्रेष्ठको व्यक्तित्व र योगदान पुस्तक लोकार्पण 

काठमाडौं– व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘राजेशकाजी श्रेष्ठ व्यक्तित्व र योगदान’ पुस्तकको लोकार्पण भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले याक एण्ड यति होटलमा पुस्तकको लोकार्पण गरेका हुन् ।  प्रधानमन्त्री ओलीले व्यवसायको क्षेत्रसहित नेपाल चेम्बर अफ कमर्सको संस्थागत विकासमा योगदान दिएका राजेशकाजी श्रेष्ठको व्यक्तित्व र कृतित्व नयाँ पुस्ताका लागि प्रेरणादायी हुने बताए ।…