शिक्षा « Khabarhub

गण्डकीका ४५ हजार ७ सय बढी विद्यार्थीले एसईई दिने

पोखरा- यस वर्षको एसईई परीक्षामा गण्डकी प्रदेशबाट ४५ हजार ७ सय ९६ परीक्षार्थी सहभागी हुँदै छन् । शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशका अनुसार परीक्षाका लागि प्रदेशका ११ जिल्लामा २०४ परीक्षा केन्द्र तोकिएको छ । निर्देशनालयका अधिकृत खेमराज पौडेलका अनुसार परीक्षार्थीमध्ये नियमिततर्फ ३७ हजार १५, प्राविधिक तर्फ (नियमित) १३९० र ग्रेडबृद्धिका लागि ७ हजार ३ सय…