शिक्षा « Khabarhub

भारतलाई सरकारको चेतावनी- केआईआईटी प्रकरणमा निष्पक्ष छानबिन र कारबाही नभए ओडिसाको एनओसी रोक्छौँ

काठमाडौं- सरकारले भारतको ओडिसा राज्य सरकारलाई नेपाली विद्यार्थीहरूमाथि भएको ज्यादतीपछि उतपन्न समस्याको समाधान गर्न भनेको छ । ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा आइतबार नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उत्पन्न परिस्थितिबारे गम्भीर ध्यानाकर्षण जनाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले न्यायपूर्ण रुपमा समस्याको समाधान गर्न भारतीय पक्षलाई भनेको हो । नेपाली विद्यार्थीहरूको…