शिक्षा « Khabarhub

दिवा खाजाले विष्णु माविमा बढ्यो विद्यार्थीको नियमितता

दोलखा- पछिल्लो समय धेरै सामुदायिक विद्यालयमा विद्यार्थीको रुचि घट्दो छ । कतिपय तल्लो कक्षा सञ्चालन हुने विद्यालय विद्यार्थी अभावमा नै बन्द हुन थालेका छन् । तर यहाँको एक सामुदायिक विद्यालयमा भने विद्यार्थीहरूको उपस्थिति बाक्लो हुँदै गएको छ । जिल्लास्थित वैतेश्वर गाउँपालिकाको विष्णु माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई दिवा खाजा उपलब्ध गराउन थालेपछि विद्यार्थीहरू नियमित उपस्थिति हुनुको साथै विद्यार्थीको संख्यामा पनि…