शिक्षा « Khabarhub

नर्सको आवाज नीति निर्माण तहमा पुग्नुपर्छ

चिकित्सा शिक्षा ऐन आएपछि त्यसको कार्यान्वयनमा धेरै समस्या आएका छन्। चिकित्सा शिक्षा ऐन र नियमावली आएपछि विगतमा जति पनि नर्सिङ शिक्षाका संस्था थिए र त्यहाँ विद्यार्थीले अध्ययन गर्न पाएका थिए ती सबै बहिष्करणमा परेका छन्। अध्ययन गर्ने जनशक्तिलाई समस्या पार्नु राम्रो भएन भन्ने मुख्य मुद्दा आएको छ। यो विषयमा बृहत् विश्लेषण गर्नुपर्ने देखिन्छ। नर्सिङसँग सम्बन्धित…