शिक्षा « Khabarhub

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले परीक्षा लिने

काठमाडौँ– काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्था कक्षा ११ मा छात्रवृत्ति प्राप्त गर्न चाहने विद्यार्थीहरुका लागि आवेदन माग गरेको छ । महानगरपालिका अन्तर्गतको शिक्षा विभागले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८०–८१ मा संस्थागत विद्यालयमा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले यही असार २८ गतेदेखि आवेदन दिन सक्ने जनाएको छ ।…