Live on
Your Voice, Your Power
दोधारा चाँदनी - केही दिनदेखि बढेको गर्मीले कैलालीलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलालीलगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ। महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले गर्मीमा अत्यावश्यक कामबाहेक बाहिर नआउन आग्रह गरेका छन्। “गर्मीका कारण ज्वरो आउने, आलश्य हुने चक्कर आउनेलगायतका रोग…