शिक्षा « Khabarhub

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित

काठमाडौ- बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट यो वर्ष १३७ जना विद्यार्थी दीक्षित भएका छन् । सातौँ दीक्षान्त समारोहमा क्याम्पसका बीएससी कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ र बीबीए अध्ययन गरेका १३७ विद्यार्थी दीक्षित भएका हुन् । दीक्षान्त समारोहमा बोल्दै क्याम्पसका अध्यक्ष इन्जिनियर पंकज जालानले भने, ‘कलेज सकेर निस्किएपछि विद्यार्थीले…