शिक्षा « Khabarhub

चिनियाँ गाउँमा विकासको लहर देखेर शिक्षामन्त्री पन्त दंग

काठमाडौं- कुनैबेला चीनको एउटा गाउँको भ्रमण गरेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले त्यस समयको अवस्था नेपालको कुनै दुर्गम बस्तीसरह रहेको स्मरण गरेका छन् । पछिल्लो भ्रमणमा त्यही गाउँको द्रूत विकास देखेर आफू अचम्मित परेको उनले बताए । ‘चीनले यति छोटो अवधिमा विकास र क्रान्ति कसरी सम्भव बनायो?’, मन्त्री पन्तको जिज्ञासाले नेपालका लागि चिनियाँ राजदूत…