शिक्षा « Khabarhub

लकडाउनमा बालबालिकालाई व्यावहारिक ज्ञान सिकाउन शिक्षाविदको सुझाब

काठमाडौँ । कोरोना भाइरस रोकथामका लागि गत चैत ११ देखि गरिएको लकडाउनका कारण शैक्षिक संस्थाहरू बन्द छन् । भाइरस संक्रमणको दर बढिरहेको छ । लकडाउन कहिले खुल्छ र विद्यालयमा कहिले पढाइ सुरु हुन्छ भन्ने टुंगो छैन । विद्यलाय बन्द हुँदा अभिभावकलाई आफ्ना बालबालिका घरभित्र राख्न हम्मे परेको छ । बालबालिकाहरू घरबाहिर निस्कन नपाएर हैरान छन्…