Live on
Your Voice, Your Power
काठमाडौं- लकडाउनका कारण नियमित विद्यालय सञ्चालन गर्न नसकेपछि काठमाडौं प्रज्ञाकुञ्ज स्कुलले शैक्षिक गतिविधिहरु अनलाइनबाट सञ्चालन गर्ने भएको छ। विद्यालयहरु नियमित गतिविधिहरु निर्बाध रुपमा सञ्चालन हुन नसकेसम्म विद्यालयले ‘अनलाइन टिचिङ लर्निङ मोडल’ मार्फत् आफ्ना शैक्षिक गतिविधि सञ्चालन गर्ने भएको हो। अनलाइनमा शैक्षिक गतिविध गर्न विद्यालयले मेसेन्जर, भाइबर, गुगल क्लासरुम, स्कुल एप, जुम लगायतका प्रविधि प्रयोग गर्ने…