गसिप Archives | Page 21 of 22 | Khabarhub Khabarhub

दुई फिल्म हलमा, तर हिरो गुमनाम !

काठमाडौं – गत शुक्रवार नेपालमा एकसाथ दुई फिल्म रिलिज गरिए । ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ एकसाथ सिनेमा घरमा रिलिज भए । फिल्ममा अनमोल केसी र सलिनमान बनियाको निकै चर्चा गरियो । फिल्मबाट डेब्यु नायिकाद्वय सुहाना थापा र मलिका महतको पनि निकै चर्चा भयो । तर, दुवै फिल्ममा मुख्य भूमिका निभाएका सलोन बस्नेतको भने…