गसिप Archives | Page 4 of 22 | Khabarhub Khabarhub

ऐश्वर्याको दाजुको भूमिकामा दुःखी छन् शाहरुख

मुम्बई(एबीपी लाइभ)– बलिउडको बादशाहरुका रुपमा परिचित अभिनेता शाहरुख खानको फ्यान फलोइङ अधिक छ । बलिउडका अभिनेत्री या कोही आम महिला उनको बहिनी बन्न चाहन्छन् । यहाँसम्मकी फिल्ममा शाहरुखको बहिनीको भूमिकामा सायदै कम अभिनेत्री देखिएका छन् । यो सूचीमा ऐश्वर्या राय बच्चन पनि छिन् । यद्यपि शाहरुख विश्वकै सुन्दर महिला अभिनेत्रीलाई फिल्ममा बहिनी बनाउँदा दुःखी छन्…