Live on
Your Voice, Your Power
मुम्बई(दैनिक भास्कर)– बलिउडको खतरनाक भिलेनमा अभिनेता प्रेम चोपडा गनिन्छन् । उनलाई वास्तविक जीवनमा पनि धेरै दर्शकले भिलेन नै सम्झिए । उनले एक अन्तरवार्तामा आफूलाई बाहिरी जीवनमा देख्दा धेरैले आफ्नो श्रीमति लुकाउने गरेको खुलासा गरेका थिए । ‘हो । मानिसहरु मलाई देख्नासाथ आफ्नो श्रीमति लुकाउथे । म उनीहरुसँग गएर कुराकानी गर्न चाहन्थें । तर उनीहरुले मलाई…