Live on
Your Voice, Your Power
मुम्बई–बलिउड अभिनेत्री राधिका आप्टे आफ्नो भनाई सार्वजनिक रुपमा राख्न पोख्त छिन् । हालै एक अन्तरवार्तामा उनले आफ्नो कथित न्यूड भिडियोको बारेमा आफ्नो धारणा सार्वजनिक गरेकी छन् । एबीपी लाइभका अनुसार फिल्म ‘पार्चड’मा उनले एक न्यूड दृश्य दिएकी थिइन् । यो भिडियोलाई लिएर निकै ट्रोल पनि बनेको थियो । तर राधिकाले आफू उक्त भिडियोमा नदेखिएको दाबी…