Live on
Your Voice, Your Power
काठमाडौं- चर्चित रियालिटी शो ‘बिग बोस १९’ आज आफ्नो अन्तिम चरणमा प्रवेश गर्दैछ । रियालिटी शो ‘बिग बोस १९' का होस्ट बलिउड सुपरस्टार सलमान खानले विजेताको नाम घोषणा गर्ने छ । यस वर्षको फिनालेमा 'शीर्ष ५ प्रतिस्पर्धी' गौरव खन्ना, अमाल मलिक, तान्या मित्तल, फरहाना भट्ट र प्रणित मोरेबीच आकर्षक र कडा प्रतिस्पर्धा हुनेछ। सामाजिक सञ्जालमा फ्यानहरूले…