बलिउड/हलिउड « Khabarhub

‘चेहरे’ पोस्टरमा किन अटाइनन् रिया ?

मुम्बई– बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन पछि उनकी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीको जीवन सदाका लागि बदलिएको छ । उनी सुशान्तको निधन अघि सामाजिक सञ्जालमा निकै सक्रिय थिइन् । अहिले भने उनी मिडियाको क्यामराबाट टाढिन सक्रिय छिन् । एक समय लागुऔषधको मुद्धामा फसेकी रिया आफ्नो पहिलाको जीवनमा आफूलाई ल्याउन प्रयासरत छिन् । यही माहौलमा उनी…