Live on
Your Voice, Your Power
मुम्बई – भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ड्रग्स केशमा बलिउड अभिनेत्री दिया मिर्जाकी पूर्वम्यानेजर राहिला फर्निचरवालालाई पक्राउ गरेको छ । राहिलाका साथ उनकी बहिनी शाईस्ता र ब्रिटीश पासपोर्ट बोकेका करण सजनानीलाई पक्राउ गरेको हो । आइतवार तीनैजनालाई मेट्रोपोलिटिन मजिस्ट्रेट कोर्टमा पेश गरिएको छ । भारतीय समाचार संस्था नवभारत टाइम्सका अनुसार शाईस्तालाई रिहा गरेको छ भने…