Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो कोभिड–१९ (कोरोना भाइरस) रिपोर्ट नेगेटिभ आएको छ । कोभिड परीक्षणको नजिता नेगेटिभ आएसँगै उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । कोरोना भाइरस संक्रमण देखिएपछि यी ७७ वर्षीय अभिनेता जुलाई ११ मा अस्पतालमा भर्ना भएका थिए । अमिताभका छोरा अभिषेक बच्चनले ट्वीट गर्दै बुबाको पछिल्लो रिपोर्ट नेगेटिभ देखिएको र अस्पतालबाट…