Live on
Your Voice, Your Power
बेइजिङ – चीनमा कोरोना भाइरसको संक्रमण न्यून गर्न भन्दै बन्द गरिएका सिनेमा घरहरु खोल्न थालिएका छन् । चिनियाँ प्रशासनले सोमवारदेखि कम जोखिम भएका स्थानहरुमा सिनेमा घर खोल्न सकिने बताएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चीनका धेरैजसो स्थानलाई कम जोखिम भएको क्षेत्रका रुपमा छुट्याइएको छ । अब प्रतीक्षामा रहेका सिनेमा पनि प्रदर्शनमा आउने जनाइएको छ…