बलिउड/हलिउड Archives | Page 127 of 185 | Khabarhub Khabarhub

कंगनाले आलियालाई भनिन् – अवार्ड लिँदा लाज लागेन ?

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि अभिनेत्री कंगना रनावतले बलिउडमा नेपोटिज्म भएको आरोप लगाइन् । उनको यो भनाइसँगै नेपोटिज्ममाथि बहस भइरहेको छ । कंगनाले बलिउड माफिया भन्दै कैयन् सेलिब्रेटीको विरुद्धमा बोलेकी छिन् । उनले केही चल्तीका कलाकारका कारण सुशान्तले आत्महत्या गरेको बताएकी छिन् । हालै उनले एक अन्तर्वार्ताका क्रममा बलिउडमा ठूला हस्तीले बाहिरी…