Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा भारतमा मात्र नभएर हलिउडमा पनि चर्चामा छिन् । उनले केही हलिउड फिल्ममा पनि काम गरेकी छिन् । हालै प्रियंकाले आफ्नी सासू डेनिस जोनसलाई जन्मदिनको शुभकामना दिइन् । उनले सासूसँगको तस्वीर इन्स्टाग्राममा राखेकी थिइन् । डेनिस पेशाले एक शिक्षक हुन् । प्रियंका र निकको बिहेमा उनी भारतमा आएकी थिइन् ।…