Live on
Your Voice, Your Power
चर्चित बलिउड अभिनेता शाहरुख खान तथा गौरी खानकी छोरी सुहाना खान २० वर्ष पुरुा भएकी छन् । उनले २२ मेमा आफ्नो जन्मदिन मनाएकी छन् । सन् २००० मा मुम्बईमा जन्मिएकी सुहानाले हालसम्म बलिउडमा डेब्यु गरेकि छैनन् । तर उनलाई चाहने फ्यानको संख्या भने लाखौं छन् । जसका कारण सुहाना खानको फोटो सामाजिक सञ्जालमा निकै भाइरल…