बलिउड/हलिउड Archives | Page 133 of 185 | Khabarhub Khabarhub

रातारात कसरी मजदुरको भगवान बने सोनु सुद

बलिउड अभिनेता सोनु सुद जसले दबंग, सिंबा, अरुणधन्ती, जोधाअकबर, सिंह इज किंग, इन्टरटेन्मेन्टलगायत कैयौं फिल्ममा खलपात्रको भुमिका निभाए । रिल जीवनका खलपात्र सोनु रियल जीवनमा भने हिरो बनेर निस्किएका छन् । सोनु सुदको मात्र एक ट्विटले उनलाई रातारात हिरो बनाइदियो ।उनले ट्वीटमा लेखेका थिए, ‘पैदल क्यु जाओगे दोस्तो, नम्बर पठाउ ।’ कोरोनाको महामारीका कारण नेपालझै…