बलिउड/हलिउड « Khabarhub

सुशान्त सिंह राजपुतको आत्महत्या पछि बाहिरिएका दुई रहस्य

अभिनयको निकै राम्रो सम्भावना बोकेर बलिउडमा प्रवेश गरेका सुशान्त सिंह राजपुतले अभिनय गरेका सबै फिल्म हिट थिए । उनी राम्रा बलिउड अभिनेतामा गनिन थालेका थिए । तर आइतबार अचानक यिनै अभिनेताले आत्महत्या गरेको खबर बाहिरियो । उनको आत्महत्याले के फ्यान, के दर्शक सम्पुर्ण कला जगतलाई नै दुखि तुल्यायो । सुशान्तले आफ्नो निवास मुम्बईको फल्याटमा आत्महत्या…