बलिउड/हलिउड Archives | Page 142 of 183 | Khabarhub Khabarhub

जेएनयुमा दीपिका पुग्दा भड्किए दर्शक, भने – ‘छपाक’ नहेरौँ

दिल्लीको जवाहरलाल युनिभर्सिटीमा भएको हिंसापछि बलिउड सेलिब्रेटीले निन्दा गरेका छन् । सेलिब्रेटीले भारतीयलाई सडकमा उत्रेर आन्दोलन गर्न अनुरोध समेत गरेका छन् । यसैबीच नायिका दीपिका पादुकोण घाइते विद्यार्थीलाई भेट्न जेएनयु पुगेकी छिन् । उनी जेएनयु पुगेपछि कतिपय दर्शकले उनको फिल्म रिजेक्ट गर्ने बताएका छन् । दर्शकले ‘छपाक’ लाई बाइकट गर्न भन्दै ट्वीटरमा ट्रेन्डिङ चलाएका छन्…