बलिउड/हलिउड Archives | Page 152 of 189 | Khabarhub Khabarhub

‘गोलमाल ५’ को स्किृप्ट फाइनल, दोहोरिँदैछन् अजय देवगन

मुम्बई – अजय देवगन र रोहित सेट्टीको जोडी बलिउडमा चर्चा कमाउने जोडी बनेको छ । यी दुईले कैयन् हिट फिल्ममा काम गरेका छन् । यो सुपरहिट फिल्म दिने जोडीले फेरि एकपटक एकसाथ काम गर्ने भएका छन् । खबरका अनुसार ‘गोलमाल’ सिरिजको पाँचौ भाग बन्ने भएको छ । यो बलिउडको पहिलो सिरिज हो, जुन पाँच भागसम्म…