बलिउड/हलिउड Archives | Page 164 of 183 | Khabarhub Khabarhub

अर्जुन कपूरको यो कुरामा लोभिन्छिन् मलाइका, आफैले गरिन् खुलासा

मुम्बई – मलाइका अरोरा र अर्जुन कपूर आजभोलि प्रेममा छन् । यी दुईको जोडी विदा मनाउन न्यूयोर्क पुगेको छ। मलाइकाले अर्जुनलाई लिएर एक कुराको खुलासा गरेकी छिन् । एक अन्तर्वार्तामा मलाइकालाई सोधिएको थियो, अर्जुन कपूरको कुन कुराले तपाईं आकर्षणमा पर्नुहुन्छ ? मलाइकाले भनिन्, ‘जसले तपाईंलाई बुझ्छ, उसका बारेमा यो कुरा थाहा पाउन निकै गाह्रो हुन्छ…