Live on
Your Voice, Your Power
म्यानमार - ग्ल्यामर फोटो पोस्ट गर्दा एक मोडलको डाक्टरको लाइसेन्स खारेज भएको छ । नाङ मे सान नामक एक मोडलको लाइसेन्स खारेज भएपछि उनले व्यक्तिगत स्वतन्त्रताको हनन भएको आरोप लगाएकी छिन् । तस्वीरमा नाङ बोल्ड देखिएकी थिइन् । उनले अमेरिकी मोडल केन्डल जेनरको स्टाइल नक्कल गरेकी थिइन् । डाक्टरको यो लूक म्यानमार मेडिकल काउन्सिललाई आपत्तिजनक…