बलिउड/हलिउड Archives | Page 166 of 181 | Khabarhub Khabarhub

के साँच्चिकै धूम–४ मा भिलेनको भूमिका खेल्दैछन् शाहरुख खान ?

सुपरस्टार शाहरुख खान आदित्य चोपडाको ब्लकबास्टर हिट फिल्म धूमको चौथो भागमा भिलेनको भूमिकामा खेल्न सक्ने समाचारहरु सार्वजनिक भएका छन् । यो भन्दा अघि पनि शाहरु खान धूम ४ मा भिलेनको रुपमा देखिने समाचारहरु बाहिरिएका थिए तर शाहरुले आफू आनन्द एल रायको फिल्म जिरोमा व्यस्त भएको भन्दै हल्लाहरुलाई शान्त गरिदिएका थिए । जिरो गत वर्ष रिलिज…