Live on
Your Voice, Your Power
मुम्बई – अभिनेत्री जायरा वसीमले सोमवार बलिउड छोड्नेबारे ट्वीट गरेपछि बलिउडमा चर्चा भएको थियो । कतिले जायराको एकाउन्ट ह्याक भएको समेत अनुमान गरेका थिए । तर, जायराले आफ्नो खाता ह्याक नभएको बताएकी छिन् । ‘म यो भन्न चाहुन्छु कि, मेरो कुनै पनि सामाजिक सञ्जालको खाता ह्याक भएको थिएन, न त भएको नै, म आफैले यसलाई…