बलिउड/हलिउड Archives | Page 170 of 188 | Khabarhub Khabarhub

सेल्फीका लागि क्याटरीनाका पछि लागे सन्की फ्यान, भिडियो भाइरल

मुम्बई – फिल्म स्टार्सलाई फ्यानको ठूलो महत्त्व हुन्छ तर कहिलेकाहीँ तिनै फ्यानले समस्यामा पनि पार्ने गर्छन् । क्याटरीना कैफका लागि पनि यस्तै भएको छ । एक सन्काहा फ्यान सेल्फी लिनका लागि क्याटरीनाको पछि नै लागेका छन् । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा एक प्रयोगकर्ताबाट अर्को प्रयोगकर्तासम्म पुगेको भिडियोमा क्याटरीना…