बलिउड/हलिउड Archives | Page 176 of 190 | Khabarhub Khabarhub

दिशा पटानीका ‘हट तस्वीर’ देख्दा कस्तो महसूस गर्छन् उनका पिता ?

दिशा पटानी बलिउडकी चर्चित अभिनेत्रीमा एक हुन् । आफ्नो छोटो करिअरको समयमा उनले ‘एमएस धोनी– द अन्टोल्ड स्टोरी’ र ‘बागी २’ जस्ता हिट फिल्म  दिइन् । उनलाई फिल्म ‘भारत’ पनि देख्न सकिन्छ । अभिनयका साथसाथै दिशा सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीरका कारण पनि चर्चामा रहने गर्छिन् । सामाजिक सञ्जालमा उनका टन्नै फ्यान फलोइङ छन् ।…