Live on
Your Voice, Your Power
भारत पञ्जावको गरदासपुर लोकसभाका लागि बिजेपीका तर्फबाट उम्मेदवार बनेका भारतीय फिल्म उद्योगका कलाकार सनी देवलले प्रारम्भिक मतगणनामा अग्रता बनाएका छन् । यो सीटमा सनी कांग्रेसका उम्मेदवार सुनील जाखडा र एएपीका पीटर मासिहलाई टक्कर दिइरहेका छन् । आफ्ना मनपर्ने कलाकारले धेरै मत पाइरहेको भन्दै सामाजिक सञ्जालहरुमा सनीलाई बधाइ दिन शुरु गरेका छन् भने कतिपयले विजेतासमेत घोषित…