बलिउड/हलिउड Archives | Page 180 of 190 | Khabarhub Khabarhub

सलमानले किन बिहे गर्दैनन् ? बुबाले खुलाए यस्तो राज

मुम्बई – बलिउड अभिनेता सलमान खानको बिहेलाई लिएर विभिन्न गसिप बनिरहन्छन् । फ्यानलाई सलमानले कहिले बिहे गर्लान् भन्ने चासोको विषय बन्छ । उनका नजिकका आफन्तहरुले पनि उनको बिहेलाई लिएर खुबै चासो देखाउँछन् । अन्तर्वार्तामा पनि जब बिहेको कुरा उठ्छ, उनले यो बारेमा खासै खुलेर बोल्दैनन् । मजाक बनाएर उडाइदिन्छन् । हालै भने सलमान खानका बुबाले…