Live on
Your Voice, Your Power
मुम्बई – बलिउड कलाकार रणवीर सिंह र दीपिका पादुकोण मुम्बईमा एक बिहे भोजको कार्यक्रममा पुगेका थिए । जहाँ रणवीर कालो पोशाकमा सजिएर गएका थिए भने दीपिका रातो र सेतो रंगको पोशाकसँगै साडीमा देखा परेकी थिइन् । उक्त तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी दुईको एउटा यस्तो तस्वीर सार्वजनिक भएको छ, जसमा रणवीर सिंहले हातमा…