Live on
Your Voice, Your Power
काठमाडौं – हिन्दी फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ को ट्रेलर नेपालमा युट्युबको ट्रेलर नम्बर एकमा उक्लिएको छ । टाइगर श्राफको मुख्य भूमिका रहेको यो फिल्मलाई धर्मा प्रोडक्सनले निर्माण गरेको हो । फिल्मको ट्रेलरमा लभ, एक्सन र रोमान्स छ । ट्रेलरमा टाइगर श्राफलाई एक्सन प्याकसहित प्रस्तुत गरिएको छ । कलेजमा पढ्ने विद्यार्थीको कथामाथि बनेको यो…