बलिउड/हलिउड Archives | Page 27 of 189 | Khabarhub Khabarhub

डेब्यु कुर्दै शनाया 

काठमाडौँ– बलिउड जति ठुलो छ, यहाँ नोटिस हुन उत्तिकै गाह्रो । बलिउडकर्मीकै सन्तानहरूलाई पनि सुरुवाती दिनमा सहज भएपनि आफ्नो क्षमताले नै स्थापित हुनुपर्छ । यद्यपि उनीहरूलाई डेब्युमा भने सहजता हुने गरेको छ । बलिउड अभिनेता सञ्जय कपूरकी छोरी शनाया कपूर पनि आफ्नो डेब्युको तयारीमा छिन् । बलिउड अभिनेत्री शनाया कपूरको डेब्यु फिल्म  ‘बेधडक’ को केही…