Live on
Your Voice, Your Power
काठमाडौं- पञ्जाबी गायक सिद्धु मुसेवालाको जीवन र हत्यामा आधारित डकुमेन्ट्री ‘द किलिङ कल’ बीबीसी युट्युबमा सार्वजनिक भएको छ । बीबीसीको आधिकारिक युट्युटब च्यानल ‘बीबीसी वर्ल्ड सर्भिस’ले सिद्धुको जन्म दिन पारेर बुधबार डकुमेन्ट्री सार्वजनिक गरेको हो । बीबीसीले डकुमेन्ट्रीलाई दुई भागमा तयार पारेको छ । डकुमेन्ट्री सार्वजनिक भएपछि सिद्धुका पिता बलकौर सिंहले असन्तुष्टि जनाएका छन् ।…