Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– प्रियंका चोपडा बलिउडकी यस्ती अभिनेत्री हुन्, जसले बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाएकी छन् । ‘देशी गर्ल’का रुपमा परिचित प्रियंकाले हलिउड पुगेपछि सफलता मात्र पाइनन्, उनले जीवनसाथी निक जोनस पनि पाइन् । प्रियंका प्रायः सामाजिक सञ्जालमा पति निकसँगको कैयौं तस्वीर र भिडियो शेयर गरिरहन्छिन् । हालैमात्र प्रियंकाले हलिउडका मिडियासँगको कुराकानीमा आफ्नो सबैभन्दा प्रिय र…