Live on
Your Voice, Your Power
मुम्बई(जीन्यूज)– बलिउडको रुचाइएका जोडी ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको केमेष्ट्री जोकोहीलाई मनपर्छ । उनीहरुको वर्षौदेखिको बोण्डिङ आफैंमा प्रेरक छ । तर एक अन्तरवार्तामा अभिषेकले पति–पत्नीबीचको एक गोप्य कुराको खुलासा गर्दा सबै अचम्मित भएका छन् । अभिषेकका अनुसार हरेक दिन सुत्नुअघि ऐश्वर्यासँग उनी माफी माग्छन् । केही समय अघिको एक अन्तरवार्तामा ऐश्वर्या र अभिषेक एकसाथ…