Live on
Your Voice, Your Power
मुम्बई(दैनिक भास्कर)– बलिउडका कैयौं कलाकारहरु आफ्नो खाली समयमा पेन्टिङ बनाएर आफ्नो सोख पुरा गर्छन् । आफ्नो व्यस्त समयबाट जब उनीहरुले फुर्सद पाउँछन्, त्यो बेला पेन्टिङ कोरेर आफ्नो तनावलाई कम गर्छन् । अभिनेता सलमान खान पेन्टिङमा माहिर सेलिब्रेटीमा पर्छन् । सलमान स्केचिङ र पेन्टिङमा खुबै चासो दिन्छन् । सामाजिक सञ्जालमा कैयौं पटक सलमानले आफ्नो पेन्टिङ कला…